मंगलबार, भाद्र २३ गते २०८३
images

बुधबार २७.३२ अंकले घट्यो सेयर बजार

एक्सप्रेस पाना
श्रावण ९, २०८१ बुधबार
  • 345
    SHARES
  • बुधबार २७.३२ अंकले घट्यो सेयर बजार

    काठमाडौं । बुधबार सेयर बजारमा करेक्सन आएको छ ।

    images

    निरन्तर उकालो लागेको बजार आज २७.३२ अंकले घटेर २५३६ अंकमा झरेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । 

    आज कुल ४६ कम्पनीको मूल्य बढ्दा १९४ को घट्यो भने दुई कम्पनीको मूल्य स्थिर रह्यो ।

    images

    आज कुल १६ अर्ब २० करोड रुपैयाँको कारोबार भएको छ । कारोबार रकम ३५ महिनायताकै उच्च हो ।

  • सम्बन्धित विषय:

  • # सेयर बजार