मंगलबार, भाद्र २३ गते २०८३
images

सोमबार सेयर बजारमा करेक्सन,२०.६३ अंकले घट्यो बजार

एक्सप्रेस पाना
श्रावण १४, २०८१ सोमबार
  • 316
    SHARES
  • सोमबार सेयर बजारमा करेक्सन,२०.६३ अंकले घट्यो बजार

    काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार सेयर बजारमा करेक्सन आएको छ । 

    images

    आज बजार  २०.६३ अंकले घटेर बजार २६६१.०९ बिन्दुमा झरेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

    सोमबार ७० कम्पनीको मात्र सेयर मूल्य बढेको बजारमा १९ अर्ब ६० करोड ९१ लाख ७७ हजार रुपैयाँको कारोबार भएको छ।

    images

    आज १६८ कम्पनीको सेयर मूल्य घटेको छ भने ४ कम्पनीको मूल्यमा परिवर्तन भएको छैन। 

  • सम्बन्धित विषय:

  • # सेयर बजार