मंगलबार, भाद्र २३ गते २०८३
images

मंगलबार ३५.५५ अंकले बढ्यो सेयर बजार

एक्सप्रेस पाना
श्रावण १५, २०८१ मंगलबार
  • 331
    SHARES
  • मंगलबार ३५.५५ अंकले बढ्यो सेयर बजार

    काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजार २७०० अंक नजिक पुगेको छ । 

    images

    आज बजार ३५.५५ अंकले बढेर २६९६ अंकमा पुगेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । 

    आज कुल १७ अर्ब २६ करोड रुपैयाँको कारोबार भएको छ । 

    images

     १८९ कम्पनीको मूल्य बढ्दा ४७ को घट्यो भने ६ को स्थिर रह्यो ।

  • सम्बन्धित विषय:

  • # सेयर बजार