मंगलबार, भाद्र २३ गते २०८३
images

बिहिबार सेयर बजारमा सामान्य करेक्सन,५.२९ अंकले घट्यो बजार

एक्सप्रेस पाना
श्रावण १७, २०८१ बिहीबार
  • 328
    SHARES
  • बिहिबार सेयर बजारमा सामान्य करेक्सन,५.२९ अंकले घट्यो बजार

    काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहिबार सेयर बजारमा सामान्य करेक्सन आएको छ । 

    images

    बिहीबार बजार ५.२९ अंकले घटेर बजार २७५५.६२ बिन्दुमा झरेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । 

    बुधबार बजारमा २१ अर्ब ९१ करोड १५ लाख रुपैयाँको कीर्तिमानी कारोबार भएकोमा बिहीबार २१ अर्ब ७१ करोड ३४ लाख रुपैयाँको कारोबार भएको छ।

    images

    बिहीबार ७४ कम्पनीको सेयर मूल्य बढेको छ भने १६४ कम्पनीको सेयर मूल्य घटेको छ। तीन कम्पनीको मूल्यमा भने परिवर्तन भएको छैन। 

  • सम्बन्धित विषय:

  • # सेयर बजार