सोमबार, कार्तिक १७ गते २०८३
images
images

तीनकुने क्षेत्र तनावग्रस्त, प्रहरीद्वारा लाठीचार्ज र अश्रुग्याँस प्रहार(फोटोहरु)

एक्सप्रेस पाना
चैत्र १५, २०८१ शुक्रबार
  • 654
    SHARES
  • तीनकुने क्षेत्र तनावग्रस्त, प्रहरीद्वारा लाठीचार्ज र अश्रुग्याँस प्रहार(फोटोहरु)

    काठमाडौं । तीनकुनेमा राजसंस्था पक्षधर प्रदर्शनकारीमाथि प्रहरीले बल प्रयोग गरेको छ ।

    images

    Photo (14) (8).jpg

    Photo (12) (6).jpg

    images

    आन्दोलनकारीले बानेश्वरतर्फ जाने प्रयास गरेपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको हो । केही आन्दोलनकारीमाथि लाठीचार्ज पनि भएको छ ।राजसंस्था पुनस्थापनासहितको माग राखेर प्रदर्शनमा उत्रिएका राजावादीहरूको प्रदर्शनमा तनाव भएको छ ।

    Photo (15) (3).jpg

    Photo (33) (1).jpg

    राजावादीहरू विभिन्न स्थानबाट जुलुसहित तीनकुने पुगेका छन् । यद्यपि त्यहाँ केहीबेर तनाव भएको छ । चाबहिल, भक्तपुरलगायत चक्रपथबाट राजावादीहरूले जुलुस निकालेका थिए । उक्त जुलुस तीनकुने पुगेपछि अवस्था तनावग्रस्त बनेको थियो ।

    Photo (10) (10).jpg

    Photo (11) (4).jpg

    Photo (1) (13).jpg

    Photo (13) (6).jpg

    Photo (20) (3).jpg

     

  • सम्बन्धित विषय:

  • # तीनकुने क्षेत्र
  • # तनावग्रस्त