सोमबार, कार्तिक १७ गते २०८३
images
images

ग्वार्को फ्लाई ओभर आजदेखि सञ्चालनमा,प्रधानमन्त्री ओलीले उद्घाटन गर्दै

एक्सप्रेस पाना
आषाढ ६, २०८२ शुक्रबार
  • 264
    SHARES
  • ग्वार्को फ्लाई ओभर आजदेखि सञ्चालनमा,प्रधानमन्त्री ओलीले उद्घाटन गर्दै

    काठमाडौं । काठमाडौँ उपत्यकाको व्यस्त सडकका रूपमा रहेको ललितपुरको ग्वार्कोस्थित फ्लाईओभर आजबाट सञ्चालनमा आउने भएको छ । 

    images

    पटकपटक म्याद सरेर सम्पन्न भएको फ्लाई ओभरको शुक्रबार अपराहन्न ४ बजे प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्दै छन्। 

    उद्घाटनसँगै फ्लाईओभरबाटै सवारी साधन सञ्चालन हुने छन् । यो फ्लाईओभर देशकै पहिलो फ्लाईओभर हो । यसको निर्माणसँगै ग्वार्को चोकमा ट्राफिक जामको समस्याबाट सर्वसाधारणले राहत पाउने अपेक्षा गरिएको छ।

    images

    गएको शनिवार भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालसहित सडक विभागको नेतृत्वले स्थलगत निरी
    क्षण गरि सवारी साधन सञ्चालनको तयारी गर्न निर्देशन दिएको थियो ।

     

  • सम्बन्धित विषय:

  • # ग्वार्को फ्लाई ओभर