सोमबार, कार्तिक १७ गते २०८३
images
images

नेपाल बारको परिसरमा भेटिए तोपका गोलासहित हातहतियार

एक्सप्रेस पाना
आश्विन १, २०८२ बुधबार
  • 448
    SHARES
  • नेपाल बारको परिसरमा भेटिए तोपका गोलासहित हातहतियार

    काठमाडौं । जेनजी आन्दोलनको क्रममा ध्वस्त भएको सर्वोच्च अदालत परिसरमा रहेको नेपाल बारको कार्यालयमा तोपका गोला र हातहतियार भेटिएका छन्।

    images

    भदौ २३ र २४ गते भएको प्रदर्शनका क्रममा तोडफोड र आगजनी हुँदा बारको कार्यालयमा तोपका गोला र हातहतियार भेटिएका हुन्।

    नेपाल बार एसोसियसनका महासचिव एवम् वरिष्ठ अधिवक्ता केदारप्रसाद कोइरालाले तोपका गोलासँगै अन्य हतियारहरू भेटिएको जानकारी दिए।

    images

    उनले भने, ‘सर्वोच्चमा तोपका गोलासँगै अन्य हातहतियार पनि भेटिएका छन् । तालिम प्राप्त समूहले आक्रमण गरेको देखियो।’

     

  • सम्बन्धित विषय:

  • # नेपाल बार एशोसिएशन