मंगलबार, भाद्र २३ गते २०८३
images

३१ .१२ अंकले बढ्यो नेप्से,८ अर्ब ४० करोडको कारोबार

एक्सप्रेस पाना
माघ ४, २०८२ आइतबार
  • 219
    SHARES
  • ३१ .१२ अंकले बढ्यो नेप्से,८ अर्ब ४० करोडको कारोबार

    काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार दोहा्ेरो अंकले बढेको छ ।

    images

    आज बजार ३१ .१२ अंकले बढेर २६७२.५५ को विन्दुमा बन्द भएको नेपाल स्टक एक्सचेन्ज(नेप्से) ले जनाएको छ । 

    बजार बढेसंगै आइतबार कारोबार रकम पनि बढेको छ । गत बुधबार ६ अर्ब २० करोडको कारोबार भएको बजारमा आज ८ अर्ब ४० करोडको कारोबार भएको छ । 

    images

    त्यसैगरी आज २२४ कम्पनीको सेयर मुल्य बढेको छ भने ३१ कम्पनीको सेयर मुल्य घटेको छ । बाकी ५ कम्पनीको सेयर मुल्यमा कुनै परिर्वतन आएको छैन् । 

     

  • सम्बन्धित विषय:

  • # नेप्से