मंगलबार, भाद्र २३ गते २०८३
images

४२.२६ अंकले बढ्यो नेप्से, ११ अर्ब ८५ करोडको कारोबार

एक्सप्रेस पाना
माघ ६, २०८२ मंगलबार
  • 107
    SHARES
  • ४२.२६ अंकले बढ्यो नेप्से, ११ अर्ब ८५ करोडको कारोबार

    काठमाडौं । साताको तेस्रो कारोबार मंगलबार सेयर बजार दोहोरो अंकले बढेको छ । 

    images

    आज बजार ४२.२६ अंकले बढेर २७१४.८१ को विन्दुमा बन्द भएको नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले जनाएको छ । 

    बजार बढे संगै मंगलबार कारोबार रकम पनि बढेको छ । आइतबार ८ अर्ब ४० करोडको कारोबार भएको बजारमा आज ११ अर्ब ८५ करोडको कारोबार भएको छ ।

    images

    त्यसैगरी आज २२४ कम्पनीको सेयर मुल्य बढेको छ भने ३१ कम्पनकिो सेयर मुल्य घटेको छ । बाकी ५कम्पनीको सेयर मुल्यमा कुनै परिर्वतन आएको छैन् । 

  • सम्बन्धित विषय:

  • # नेप्से