मंगलबार, कार्तिक १८ गते २०८३
images
images

मंगलबार पनि बढ्यो सुन–चाँदीको मूल्य

एक्सप्रेस पाना
माघ १३, २०८२ मंगलबार
  • 120
    SHARES
  • मंगलबार पनि बढ्यो सुन–चाँदीको मूल्य

    काठमाडौं । केहि दिनदेखी लगातार नयाँ रेकर्ड बनाउँदै आएको सुनको मुल्य मंगलबार पनि सामान्य बढेको छ । 

    images

    आज सुन तोलामा ३ सय रुपैयाँले बढेर प्रतितोला ३ लाख ९ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो मुल्य हालसम्मकै उच्च हो । 

    सोमबार सुन प्रतितोला ३ लाख ९ हजार रुपैयाँमा कारोबार भएको थियो । 

    images

    त्यसैगरी आज चाँदी प्रतितोला ६ हजार ८ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ । 

  • सम्बन्धित विषय:

  • # सुन–चाँदी