मंगलबार, भाद्र २३ गते २०८३
images

१९.८५ अंकले घट्यो नेप्से,९ अर्ब १० करोडको कारोबार

एक्सप्रेस पाना
माघ १८, २०८२ आइतबार
  • 161
    SHARES
  • १९.८५ अंकले घट्यो नेप्से,९ अर्ब १० करोडको कारोबार

    काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार दोहोरो अंकले घटेको छ । 

    images

    आज बजार १९.८५ अंकले घटेर २६९४.२० को विन्दुमा बन्द भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले जनाएको छ । 

    बजार घटेसंगै कारोबार रकम पनि घटेको छ । बिहिबार १४ अर्ब ५६ करोडको कारोबार भएको बजारमा आज ९ अर्ब १० करोडको कारोबार भएको छ । 

    images

    त्यसैगरी आज ५० कम्पनीको सेयर मुल्य बढेको छ भने २०१ कम्पनीको सेयर मुल्य घटेको छ । बाकी ९ कम्पनीको सेयर मुल्यमा कुनै परिर्वतन आएको छैन् । 

  • सम्बन्धित विषय:

  • # नेप्से