मंगलबार, भाद्र २३ गते २०८३
images

२७.५९ अंकले घट्यो नेप्से,६ अर्ब ६९ करोडको कारोबार

एक्सप्रेस पाना
फाल्गुण १०, २०८२ आइतबार
  • 105
    SHARES
  • २७.५९ अंकले घट्यो नेप्से,६ अर्ब ६९ करोडको कारोबार

    काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार दोहोरो अंकले घटेको छ ।

    images

    आज बजार २७.५९ अंकले घटेर २६१४.५५ को विन्दुमा बन्द भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले जनाएको छ । आज बजार १.०४ प्रतिशतले घटेको हो । 

    बजार घटेसंगै कारोबार रकम पनि घटेको छ । यसअघि ८ अर्ब ३६ करोडको कारोबार भएको बजारमा आइतबार ६ अर्ब ६९ करोडको कारोबार भएको छ । 

    images

    त्यसैगरी आज ३४ कम्पनकिो सेयर मुल्य बढेको छ भने २२० कम्पनीको सेयर मुल्य घटेको छ । बाकी ७ कम्पनीको सेयर मुल्यमा कुनै परिर्वतन आएको छैन् । 

  • सम्बन्धित विषय:

  • # नेप्से