मंगलबार, भाद्र २३ गते २०८३
images

मंगलबार ३८.५२ अंकले बढ्यो नेप्से, ६ अर्ब २३ करोडको कारोबार

एक्सप्रेस पाना
फाल्गुण १९, २०८२ मंगलबार
  • 135
    SHARES
  • मंगलबार ३८.५२ अंकले बढ्यो नेप्से, ६ अर्ब २३ करोडको कारोबार

    काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजार दोहोरो अंकले बढेको छ । 

    images

    आज बजार ३८.५२ अंकले बढेर २७१२.९४ को विन्दुमा पुगेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले जनाएको छ । 

    बजार बढे संगै कारोबार रकम पनि बढेको छ । आइतबार ५ अर्ब ६४ करोडको कारोबार भएको बजारमा मंगलबार ६ अर्ब २३ करोडको कारोबार भएको छ । 

    images

    त्यसैगरी आज २५४ कम्पनीको सेयर मुल्य बढेको छ भने ६ कम्पनीको सेयर मुल्य घटेको छ । बाकी  २ कम्पनीको सेयर मुल्यमा कुनै परिर्वतन आएको छैन् । 

     

  • सम्बन्धित विषय:

  • # नेप्से