मंगलबार, भाद्र २३ गते २०८३
images

२३.८३ अंकले बढ्यो नेप्से , १४ अर्ब ८३ करोडको कारोबार

एक्सप्रेस पाना
चैत्र १०, २०८२ मंगलबार
  • 310
    SHARES
  • २३.८३ अंकले बढ्यो नेप्से , १४ अर्ब ८३ करोडको कारोबार

    काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजार दोहोरो अंकले बढेको छ । 

    images

    आज बजार २३.८३ अंकले बढेर २९६०.९० को विन्दुमा बन्द भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ । 

    बजार बढे पनि मंगलबार कारोबार रकम भने सामान्य घटेको छ । सोमबार १५ अर्ब ७८ करोडको कारोबार भएको बजारमा आज १४ अर्ब ८३ करोडको कारोबार भएको छ । 

    images

    त्यसैगरी आज १३६ कम्पनीको सेयर मुल्य बढेको छ भने ११७ कम्पनीको सेयर मुल्य घटेको छ । बाकी ११ कम्पनीको सेयर मुल्यमा कुनै परिर्वतन आएको छैन् ।

  • सम्बन्धित विषय:

  • # नेप्से