मंगलबार, भाद्र २३ गते २०८३
images

२४.४५ अंकले घट्यो नेप्से , १५ अर्ब ९ करोडको कारोबार

एक्सप्रेस पाना
चैत्र ११, २०८२ बुधबार
  • 360
    SHARES
  • २४.४५ अंकले घट्यो नेप्से , १५ अर्ब ९ करोडको कारोबार

    काठमाडौं । साताको चौथो कारोबार दिन बुधबार सेयर बजार दोहोरो अंकले घटेको छ । 

    images

    आज बजार २४.४५ अंकले घटेर २९३५.९४ को विन्दुमा बन्द भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ । 

    बजार घटे पनि बुधबार कारोबार रकम भने बढेको छ । मंगलबार १४ अर्ब ८३ करोडको कारोबार भएको बजारमा आज १५ अर्ब ९ करोडको कारोबार भएको छ । 

    images

    त्यसैगरी आज ४५ कम्पनीको सेयर मुल्य बढेको छ भने २१३ कम्पनीको सेयर मुल्य घटेको छ । बाकी ७ कम्पनीको सेयर मुल्यमा कुनै परिर्वतन आएको छैन् ।

  • सम्बन्धित विषय:

  • # सेयर बजार
  • # नेप्से