मंगलबार, भाद्र २३ गते २०८३
images

७१.०५ अंकले घट्यो नेप्से , १५ अर्ब ३ करोडको कारोबार

एक्सप्रेस पाना
चैत्र १५, २०८२ आइतबार
  • 324
    SHARES
  • ७१.०५ अंकले घट्यो नेप्से , १५ अर्ब ३ करोडको कारोबार

    काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार दोहोरो अंकले घटेको छ । 

    images

    आज बजार ७१.०५ अंकले घटेर २८७९. १ १ को विन्दुमा बन्द भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ । 

    बजार घटेपनि कारोबार रकम भने सामान्य बढेको छ । बिहिबार १३ अर्ब १६ करोडको कारोबार भएको बजारमा आज १५ अर्ब ३ करोडको कारोबार भएको छ ।  

    images

    त्यसैगरी आज १० कम्पनीको सेयर मुल्य बढेको छ भने २५५ कम्पनीको सेयर मुल्य घटेको छ । बाकी  १ कम्पनीको सेयर मुल्यमा कुनै परिर्वतन आएको छैन् ।

  • सम्बन्धित विषय:

  • # नेप्से