मंगलबार, भाद्र २३ गते २०८३
images

१९.७० अंकले बढ्योे नेप्से ,घट्यो कारोबार रकम

एक्सप्रेस पाना
चैत्र १७, २०८२ मंगलबार
  • 126
    SHARES
  • १९.७० अंकले बढ्योे नेप्से ,घट्यो कारोबार रकम

    काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजार दोहोरो अंकले बढेको छ । 

    images

    आज बजार १९.७० अंकले बढेर २८५१.०९ को विन्दुमा बन्द भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ । 

    बजार बढेर बन्द भएता पनि कारोबार रकम भने घटेको छ । सोमबार १२ अर्ब ९४ करोडको कारोबार भएको बजारमा आज ११ अर्ब ११ करोडको कारोबार भएको छ । 

    images

    त्यसैगरी आज १९५ कम्पनीको सेयर मुल्य बढेको छ भने ६३ कम्पनीको सेयर मुल्य घटेको छ । बाकी  ९ कम्पनीको सेयर मुल्यमा कुनै परिर्वतन आएको छैन् ।

     

  • सम्बन्धित विषय:

  • # नेप्से