मंगलबार, भाद्र २३ गते २०८३
images

नेप्सेमा पहिरो : एकैदिन १०५ अंकको गिरावट

एक्सप्रेस पाना
चैत्र २२, २०८२ आइतबार
  • 304
    SHARES
  • नेप्सेमा पहिरो : एकैदिन १०५ अंकको गिरावट

    काठमार्डौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार उच्च अंकले घटेको छ ।

    images

    आज बजार १०५.५० अंकले घटेर २६७६.६८ को विन्दु बन्द भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ । 

    बजार घटेर बन्द भए पनि कारोबार रकम भने बढेको छ । बिहिबार ८ अर्ब ८१ करोडको कारोबार भएको बजारमा आज १२ अर्ब ३८ करोडको कारोबार भएको छ । 

    images

    त्यसैगरी आज ७ कम्पनीको सेयर मुल्य बढेको छ भने २६१ कम्पनीको सेयर मुल्य घटेको छ । 

  • सम्बन्धित विषय:

  • # नेप्से