मंगलबार, कार्तिक १८ गते २०८३
images
images

अब सरकारी कर्मचारीले १५ दिनमै तलब पाउने

एक्सप्रेस पाना
बैशाख ७, २०८३ सोमबार
  • 99
    SHARES
  • अब सरकारी कर्मचारीले १५ दिनमै तलब पाउने

    काठमाडौं । अर्थ मन्त्रालयले सरकारी कर्मचारीहरूको तलब–भत्ता भुक्तानी प्रणालीमा परिवर्तन गर्ने निर्णय गरेको छ । 

    images

    अहिलेसम्म मासिक रूपमा दिइँदै आएको तलब सुविधा आगामी दिनमा अर्धमासिक (महिनामा दुई पटक) रूपमा वितरण गरिने भएको हो ।
    मन्त्रालयबाट जारी पत्रअनुसार यो व्यवस्था कार्यान्वयनका लागि महालेखा नियन्त्रक कार्यालयलाई आवश्यक तयारी गर्न निर्देशन दिइएको छ ।

    हालसम्म सरकारी कर्मचारीहरूले एकैपटक महिनाको अन्त्यमा तलब बुझ्दै आएका थिए । तर नयाँ प्रणाली लागू भएपछि अब महिनामा दुई चरणमा तलब पाउने व्यवस्था हुनेछ ।

    images

    artha-mantra-laya_a7779171.jpg

  • सम्बन्धित विषय:

  • # तलब–भत्ता