मंगलबार, भाद्र २३ गते २०८३
images

२६.१६ अंकले घट्यो नेप्से , ६ अर्ब ५३ करोडको कारोबार

एक्सप्रेस पाना
बैशाख १५, २०८३ मंगलबार
  • 241
    SHARES
  • २६.१६ अंकले घट्यो नेप्से , ६ अर्ब ५३ करोडको कारोबार

    काठमाडौं । साताको दोस्रो कोरोबार दिन मंगलबार सेयर बजार दोहोरो अंकले घटेको छ । 

    images

    आज बजार २६.१६ अंकले घटेर २७७०.२६ को विन्दुमा बन्द भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले जनाएको छ । 

    बजार घटे पनि कारोबार रकम भने बढेको छ । सोबार ४ अर्ब ७४ करोडको कारोबार भएको बजारमा आज ६ अर्ब ५३ करोडको कारोबार भएको छ । 

    images

    त्यसैगरी आज ४२ कम्पनीको सेयर मुल्य बढेको छ भने २१३ कम्पनीको सेयर मुल्य घटेको छ भने १४ कम्पनीको सेयर मुल्य कुनै पनि परिर्वतन आएको छैन् । 

  • सम्बन्धित विषय:

  • # सेयर बजार
  • # नेप्से