मंगलबार, भाद्र २३ गते २०८३
images

सोमबार ३४.६३ अंकले घट्यो नेप्से

एक्सप्रेस पाना
बैशाख २१, २०८३ सोमबार
  • 336
    SHARES
  • सोमबार ३४.६३ अंकले घट्यो नेप्से

    काठमाडौं । साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार दोहोरो अंकले घटेको छ । 

    images

    आज बजार ३४.६३ अंकले घटेर २७०४.०८ को विन्दुमा बन्तद भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले जनाएको छ ।आज बजार १.२६ प्रतिशतले घटेको हो । 

    बजार घटेसंगै कारोबार रकम पनि सामान्य घटेको छ । बिहिबार ४ अर्ब ९१ करोडको कारोबार भएको बजारमा आज ४ अर्ब २६ करोडको कारोबार भएको छ । 

    images

    त्यसैगरी आज २७ कम्पनीको सेयर मुल्य बढेको छ भने २४० कम्पनीको सेयर मुल्य घटेको छ । बाकी २ कम्पनीको सेयर मुल्यमा कुनै परिर्वतन आएको छैन् । 

     

  • सम्बन्धित विषय:

  • # नेप्से