बुधबार, कार्तिक १९ गते २०८३
images
images

नेपाल उद्योग बाणिज्य महासंघ एशोसियट्स सदस्यमा १७ जना निर्वाचित

एक्सप्रेस पाना
बैशाख २३, २०८३ बुधबार
  • 95
    SHARES
  • नेपाल उद्योग बाणिज्य महासंघ एशोसियट्स सदस्यमा १७ जना निर्वाचित

    काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघको एशोसियट्सतर्फका कार्यकारिणी सदस्यमा १७ जना विजयी भएका छन् ।
    कुल ३३ उम्मेदवारमध्ये धेरै भोट ल्याउने १७ जना निर्वाचित भएका हुन् ।

    images

    सबैभन्दा धेरै मत सचिन ढकाल १३९८ मत पाएका छन् । हेमन्त गोल्छा १२०२ मत, अम्बिका प्रसाद पौडेल ११९३ मत, उज्ज्वल कुमार श्रेष्ठ ११५६ मत, शक्ति कुमार बेगानी ११४२ मत, ऋषि अग्रवाल ११२२ मत, सुशील थापा १०९४ मत प्राप्त गरेका हुन् ।

    यस्तै, राजेश कुमार अग्रवाल १०८२ मत पाएका छन् । सुयस प्याकुरेल १०६९ मत, रामशरण भण्डारी १०४३ मत, बाबु काजी कार्की १००६ मत, दिवश न्यौपाने ९९१ मत, कृष्ण लाल महर्जन ९८४ मत, शिवराज रेग्मी ९५४ मत, ईश्वर बहादुर जिसी ९४९ मत, सुरज उप्रेती ९०७ मत, बबु लामिछाने ८६० मत प्राप्त गरेका छन् ।

    images

  • सम्बन्धित विषय:

  • # नेपाल उद्योग बाणिज्य महासंघ