मंगलबार, भाद्र २३ गते २०८३
images

झिनो अंकले घट्यो नेप्से

एक्सप्रेस पाना
बैशाख २३, २०८३ बुधबार
  • 145
    SHARES
  • झिनो अंकले घट्यो नेप्से

    काठमाडौं । साताको तेस्रो कारोबार दिन बुधबार सेयर बजार झिनो अंकले घटेको छ । 

    images

    आज बजार १.६४ अंकले घटेर २७११.२२ को विन्दुमा बन्द भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले जनाएको छ । 

    बजार घटेसंगै कारोबार रकम पनि सामान्य घटेको छ । मंगलबार ३ अर्ब ४३ करोडको कारोबार भएको बजारमा बुधबार ३ अर्ब १९ करोडको कारोबार भएको छ । 

    images

    त्यसैगरी आज १०४ कम्पनीको सेयर मुल्य बढेको छ भने १४९ कम्पनीको सेयर मुल्य घटेको छ । बाकी १५ कम्पनीको सेयर मुल्यमा कुनै परिर्वतन आएको छैन् । 

     

  • सम्बन्धित विषय:

  • # नेप्से