मंगलबार, भाद्र २३ गते २०८३
images

६.९४ अंकले बढ्यो नेप्से , २ अर्ब ९३ करोडको कारोबार

एक्सप्रेस पाना
बैशाख २४, २०८३ बिहीबार
  • 341
    SHARES
  • ६.९४ अंकले बढ्यो नेप्से , २ अर्ब ९३ करोडको कारोबार

    काठमाडौं । साताको चौथो कारोबार दिन बिहिबार सेयर बजार झिनो अंकले बढेको छ । 

    images

    आज बजार ६.९४ अंकले बढेर २७१८.१६ को विन्दुमा बन्द भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले जनाएको छ । 

    बजार बढे पनि कारोबार रकम भने सामान्य घटेको छ । बुधबार ३ अर्ब १९ करोडको कारोबार भएको बजारमा बिहिबार २ अर्ब ९३ करोडको कारोबार भएको छ । 

    images

    त्यसैगरी आज १५५ कम्पनीको सेयर मुल्य बढेको छ भने १०२ कम्पनीको सेयर मुल्य घटेको छ । बाकी १२ कम्पनीको सेयर मुल्यमा कुनै परिर्वतन आएको छ । 

  • सम्बन्धित विषय:

  • # नेप्से