बुधबार, कार्तिक १९ गते २०८३
images
images

सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाको सीईओमा प्रमेश आचार्य नियुक्त

एक्सप्रेस पाना
बैशाख २८, २०८३ सोमबार
  • 71
    SHARES
  • सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाको सीईओमा प्रमेश आचार्य नियुक्त

    काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा प्रमेश आचार्य नियुक्त भएका छन् ।

    images

    आईतबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आचार्यलाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको थियो । आगामी जेठ १ गतेदेखि लागू हुने गरी आचार्यलाई सीईओमा नियुक्त गरिएको जानकारी कम्पनीले नेप्सेमार्फत गराएको हो ।

    आचार्यले यसअघि कायममुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी पूरा गर्दै आएका थिए । कम्पनीका अनुसार उनको कार्यकाल आगामी चार वर्षसम्म रहनेछ ।

    images

  • सम्बन्धित विषय:

  • # प्रमेश आचार्य
  • # सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था