मंगलबार, भाद्र २३ गते २०८३
images

झिनो अंकले घट्यो नेप्से , २ अर्ब ८० करोडको कारोबार

एक्सप्रेस पाना
बैशाख ३०, २०८३ बुधबार
  • 92
    SHARES
  • झिनो अंकले घट्यो नेप्से , २ अर्ब ८० करोडको कारोबार

    काठमाडौं । साताको तेस्रो कारोबार दिन बुधबार सेयर बजार झिनो अंकले घटेको छ । 

    images

    आज बजार ४.१५ अंकले घटेर २७४०.२५ को विन्दुमा बन्द भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले जनाएको छ ।

    बजार घटेसंगै बुधबार कारोबार रकम पनि घटेको छ । मंगलबार ४ अर्ब ६६ करोडको कारोबार भएको बजारमा बुधबार २ अर्ब ८० करोडको कारोबार भएको छ । 

    images

    त्यसैगरी आज ८२ कम्पनीको सेयर मुल्य बढेको छ भने १७६ कम्पनीको सेयर मुल्य घटेको छ । बाकी १२ कम्पनीको सेयर मुल्यमा कुनै परिर्वतन आएको छ । 

     

  • सम्बन्धित विषय:

  • # नेप्से