बुधबार, भाद्र २४ गते २०८३
images

रास्वपाको प्रथम महाधिवेशनमा बिहानैदेखि समर्थकको भीड (तस्बिहरु)

एक्सप्रेस पाना
आषाढ ७, २०८३ आइतबार
  • 72
    SHARES
  • रास्वपाको प्रथम महाधिवेशनमा बिहानैदेखि समर्थकको भीड (तस्बिहरु)

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशन आज चितवनको भरतपुरस्थित गेस्टहाउस चौरमा भव्य रूपमा सुरु हुँदैछ। दिउँसो २ बजे उद्घाटन हुने कार्यक्रमभन्दा तीन घण्टा अगाडिदेखि नै स्थलमा देशभरबाट आएका कार्यकर्ता र समर्थकहरूको बाक्लो उपस्थिति देखिएको छ। महाधिवेशनको उद्घाटन पार्टी सभापति रवि लामिछाने र प्रधानमन्त्री तथा वरिष्ठ नेता बालेन शाहले गर्ने छन् ।

    images

    photo-6_5f2d6274.jpg

    photo-1_c642c2d3.jpg

    images

    photo-5_430ab407.jpg

  • सम्बन्धित विषय:

  • # रास्वपा महाधिवेशन