बुधबार, भाद्र २४ गते २०८३
images

रास्वपाको प्रथम महाधिवेशनः रवि र बालेनले गरे उद्घाटन (फाटोफिचर)

एक्सप्रेस पाना
आषाढ ७, २०८३ आइतबार
  • 82
    SHARES
  • रास्वपाको प्रथम महाधिवेशनः रवि र बालेनले गरे उद्घाटन (फाटोफिचर)

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपां)को प्रथम महाधिवेशन आइतबार दिउँसो चितवनको भरतपुरस्थित गेस्टहाउस चौरमा भव्य रूपमा सुरु भएको छ। दिउँसो २ बजे उद्घाटन हुने भनिएको कार्यक्रम केही समय ढिलागरी पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहले उद्घाटन गरेसँगै सुरु भएको हो । महाधिवेशन स्थलमा देशभरबाट आएका कार्यकर्ता र समर्थकहरूको बाक्लो उपस्थिति देखिएको छ।

    images

    photo-14_d3518388.jpg

    photo-12_cd34c94b.jpg

    images

    photo-2_52833e45.jpg

    photo-1_71975072.jpg

  • सम्बन्धित विषय:

  • # रास्वपा महाधिवेशन