बुधबार, भाद्र २४ गते २०८३
images

रास्वपा महाधिवेशन:रविले मतदान गरेसँगै पहिलो चरणको मतदान सम्पन्न

एक्सप्रेस पाना
आषाढ ११, २०८३ बिहीबार
  • 115
    SHARES
  • रास्वपा महाधिवेशन:रविले मतदान गरेसँगै पहिलो चरणको मतदान सम्पन्न

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चितनवमा जारी महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य पदका लागि भइरहेको निर्वाचन सम्पन्न भएको छ ।

    images

    पार्टी सभापति रवि लामिछानेले मतदान गरेसँगै निर्वाचन अन्तर्गतको पहिलो चरणको मतदान सम्पन्न भएको हो । गत राति १२ बजेदेखी मतदान सुरु भएको थियो । 

    निर्वाचनमा ३७९ जना उम्मेदवारले आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । अब पदाधिकारीको निर्वाचन प्रक्रिया सुरु हुनेछ ।

    images

  • सम्बन्धित विषय:

  • # रास्वपा महाधिवेशन