बुधबार, भाद्र २४ गते २०८३
images

भारीमत सहित रास्वापा केन्द्रिय सदस्यमा हेमराज थापा निर्वाचित

एक्सप्रेस पाना
आषाढ १२, २०८३ शुक्रबार
  • 104
    SHARES
  • भारीमत सहित रास्वापा केन्द्रिय सदस्यमा हेमराज थापा निर्वाचित

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सदस्यमा बाजुराका हेमराज थापा भारीमतले निर्वाचित भएका छन् । 

    images

     रास्वापाको महाधिवेशनमा प्रादेशिक मतदानअन्तर्गत सुदुरपश्चिममा सर्वाधिक मत ल्याएर विजयी भएका हुन । उनको २०३० मत आएको छ । 

    त्यस्तै केपी खनालले १ हजार ८४६, दीपकराज बोहराले १ हजार ४५०, जानिका जोशीले १ हजार १४८ तथा चन्द्रा ऐरले १ हजार १२६ मत प्राप्त गर्दै केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन् ।

    images

    अन्य उम्मेदवारमध्ये रत्नकुमारी थापाले ९६१, शैलेशकुमार सिंहले ७६३, शिवराज पन्तले ६३७, वीरबहादुर बिष्टले ५५०, हरिमोहन भण्डारीले ५४१, नामराज न्यौपानेले ५२३, ज्ञानेन्द्रसिंह महताले ५१८, मिनबहादुर बोहराले ४८६, उमेशराज पाण्डेयले ४७१, पदमराज शर्माले ४४५, सागर तामाताले ४४२, मदनसिंह बिष्टले ४३९ तथा कृष्णबहादुर बटालाले ४१९ मत प्राप्त गरेका छन् ।

  • सम्बन्धित विषय:

  • # हेमराज थापा