मंगलबार, भाद्र २३ गते २०८३
images

रास्वपाका निर्वाचित सदस्यहरूले शपथ लिदैँ

एक्सप्रेस पाना
आषाढ १७, २०८३ बुधबार
  • 105
    SHARES
  • रास्वपाका निर्वाचित सदस्यहरूले शपथ लिदैँ

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूको शपथ आज हुँदैछ ।

    images

    पदाधिकारी र केन्द्रीय सदस्यहरूको शपथ बुधबार बिहान ११ बजे पार्टी केन्द्रिय कार्यालय चमती हुन लागेको हो । 

    चितवनको भरतपुरमा भएको पहिलो महाधिवेशनमा निर्वाचित ६ पदाधिकारी र ९९ केन्द्रीय सदस्यहरूको शपथ हुन लागेको हो ।

    images

  • सम्बन्धित विषय:

  • # रास्वपा