बुधबार, भाद्र २४ गते २०८३
images

कर्णालीका मुख्यमन्त्री शाहीले लिए सपथ

एक्सप्रेस पाना
श्रावण १३, २०८३ बुधबार
  • 97
    SHARES
  • कर्णालीका मुख्यमन्त्री शाहीले लिए सपथ

    काठमाडौं । कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री मंगलबहादुर शाहीले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् । बुधबार कर्णाली प्रदेश प्रमुख यज्ञराज जोशीले शाहीलाई पद तथा गोपनीयताको सपथ गराएका हुन् । 

    images

    नेकपा एमाले समर्थनमा संविधानको धारा १६८ (२) अनुसार प्रदेश प्रमुख यज्ञराज जोशीले शाहीलाई मुख्यमन्त्री नियुक्त गरेका थिए । बुधबार मुख्यमन्त्रीको सपथ भए पनि सत्ता साझेदार दलहरुबीच मन्त्रालय बाँडफाँडमा कुरा नमिल्दा अन्य मन्त्रीहरुको नियुक्ति रोकिएको छ । 

    दुबै दलले अडान कायमै रहेपछि मन्त्रालयको भागबण्डामा सहमति नजुटेको हो ।

    images

  • सम्बन्धित विषय:

  • # मुख्यमन्त्री