आइतबार, भाद्र २८ गते २०८३
images

नेपालमा थपिए १७ जना कोरोना संक्रमित

एक्सप्रेस पाना
जेठ २७, २०७९ शुक्रबार
  • 438
    SHARES
  • नेपालमा थपिए १७ जना कोरोना संक्रमित

    जेठ २७ काठमाडौं । मुलुकभर पछिल्लो २४ घन्टामा थप १७ जना कोरोना संक्रमण पृष्टि भएको छ । 

    images

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुुसार ३०७० जनामा गरिएको नमुना परिक्षणमा १० जना थपिएका छन् । यो सँगै नेपालमा कोरोनाको सक्रिय संक्रमितको संख्या १०९ रहेको छ । 

    यस्तै पछिल्लो २४ घण्टामा थप ७ जना कोरोना संक्रमण मुक्त भएका छन् भने सोहि समयमा कोरोनाको कारण कुनै पनि ब्यक्तिको मृत्यु नभएको मन्त्रालयले जनाएकोे छ । 

    images

  • सम्बन्धित विषय:

  • # कोरोना