आइतबार, भाद्र २८ गते २०८३
images

नेपालमा थपिए ४३ जना कोरोना संक्रमित

एक्सप्रेस पाना
आषाढ १०, २०७९ शुक्रबार
  • 428
    SHARES
  • नेपालमा थपिए ४३ जना कोरोना संक्रमित

    असार १० काठमाडौं । मुलुकभर पछिल्लो २४ घन्टामा थप ४३ जनामा कोरोना संक्रमित पृष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३५५५ जनामा कोरोना परिक्षण गर्दा थप २३ जना कोरोना संक्रमित थपिएका छन् । 

    images

    यो संगै नेपालमा कोरोना संक्रमितको संख्या १८१ पुगेको छ । यस्तै पछिल्लो २४ घन्टामा १४ जना कोरोना मुक्त भएका छन्, भने सोही समयमा कोरोनाका कारण कुनै पनि ब्यक्तिको मृत्यु नभएको मन्त्रालयले जनाएको छ । 

     

    images

  • सम्बन्धित विषय:

  • # कोरोना