आइतबार, कार्तिक १६ गते २०८३
images
images

जातीय हिंसामा ३० भन्दा बढीको मृत्यु

एक्सप्रेस पाना
आषाढ १३, २०७९ सोमबार
  • 363
    SHARES
  • जातीय हिंसामा ३० भन्दा बढीको मृत्यु

    एजेन्सी । क्यामरूनको पश्चिमी एक गाउँमा भएको जातीय हिंसामा ३० भन्दा बढी गाउँलेको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

    images

    हिंसामा परी मृत्यु हुनेमा अधिकांश महिला तथा बालबालिका रहेका क्यारूनको सैनिक स्रोतले सोमबार जनाएको छ ।

    क्यामरूनको प्रेस्बाइटेरियन चर्चका प्रवक्ता रेभरेन्ड फोन्की साम्यल फोर्टाका अनुसार यो हिंसासाताको अन्त्यमा नाइजेरियाली सीमा नजिकै बकिन्जामा भएको विवरण गैर सरकारी संगठन र सैन्य स्रोतले पुष्टि गरेको हो । 

    images