आइतबार, भाद्र २८ गते २०८३
images

नेपालमा थपिए ५३ जना कोरोाना संक्रमित

एक्सप्रेस पाना
आषाढ १९, २०७९ आइतबार
  • 371
    SHARES
  • नेपालमा थपिए ५३ जना कोरोाना संक्रमित

    असार १९ काठमाडौं । मुलुकभर पछिल्लो २४ घण्टमा थप ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल २१२० जनाको नमुना परिक्षण गर्दा ५३ जनामा संक्रमण पुष्टि भएको हो । 

    images

    यो सँगै नेपालमा सक्रिय संक्रमितको संख्या ३३३ जना पुगेको छ । यता पछिल्लो २४ घण्टामा २० जना कोरोना संक्रमण मुक्त भएका छन् भने सोही समयमा कोरोनाको कारण कुनै पनि व्यक्तिको मृत्यु नभएको मन्त्रालयले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # कोरोना