आइतबार, भाद्र २८ गते २०८३
images

आज थप ४० जनामा कोरोना संक्रमण

एक्सप्रेस पाना
आषाढ २०, २०७९ सोमबार
  • 369
    SHARES
  • आज थप ४० जनामा कोरोना संक्रमण

    असार २० काठमाडौं । मुलुकभर पछिल्लो २४ घण्टमा थप ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल ३०१० जनाको नमुना परिक्षण गर्दा ४० जनामा संक्रमण पुष्टि भएको हो । 

    images

    यो सँगै नेपालमा सक्रिय संक्रमितको संख्या ३४८ जना पुगेको छ । यता पछिल्लो २४ घण्टामा १९ जना कोरोना संक्रमण मुक्त भएका छन् भने सोही समयमा कोरोनाको कारण कुनै पनि व्यक्तिको मृत्यु नभएको मन्त्रालयले जनाएको छ । 

  • सम्बन्धित विषय:

  • # कोरोना