आइतबार, भाद्र २८ गते २०८३
images

आज थप ९० जनामा कोरोना संक्रमण

एक्सप्रेस पाना
आषाढ २१, २०७९ मंगलबार
  • 351
    SHARES
  • आज थप ९० जनामा कोरोना संक्रमण

    असार २१ काठमाडौं । मुलुकभर पछिल्लो २४ घण्टमा थप ९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल ३११२ जनाको नमुना परिक्षण गर्दा ९० जनामा संक्रमण पुष्टि भएको हो । 

    images


    यो सँगै नेपालमा सक्रिय संक्रमितको संख्या ४०१ जना पुगेको छ । यता पछिल्लो २४ घण्टामा २० जना कोरोना संक्रमण मुक्त भएका छन् भने सोही समयमा कोरोनाको कारण कुनै पनि व्यक्तिको मृत्यु नभएको मन्त्रालयले जनाएको छ । 

  • सम्बन्धित विषय:

  • # कोरोना