आइतबार, भाद्र २८ गते २०८३
images

आज थप ७८ जनामा कोरोना संक्रमण

एक्सप्रेस पाना
आषाढ २३, २०७९ बिहीबार
  • 279
    SHARES
  • आज थप ७८ जनामा कोरोना संक्रमण

    असार २३ काठमाडौं । मुलुकभर पछिल्लो २४ घण्टमा थप ७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल ३५१५ जनाको नमुना परिक्षण गर्दा ७८ जनामा संक्रमण पुष्टि भएको हो । 

    images

    यो सँगै नेपालमा सक्रिय संक्रमितको संख्या ५०८ जना पुगेको छ । यता पछिल्लो २४ घण्टामा २३ जना कोरोना संक्रमण मुक्त भएका छन् भने सोही समयमा कोरोनाको कारण कुनै पनि व्यक्तिको मृत्यु नभएको मन्त्रालयले जनाएको छ । 

  • सम्बन्धित विषय:

  • # कोरोना