आइतबार, कार्तिक १६ गते २०८३
images
images

जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको निधन

एक्सप्रेस पाना
आषाढ २४, २०७९ शुक्रबार
  • 376
    SHARES
  • जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको निधन

    काठमाडौं 

    images

     गोली प्रहारबाट गम्भीर घाइते भएका जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको निधन भएको छ । जापानको पश्चिमी शहर नारामा  आयोजित कार्यक्रमलाई सम्बोधन गरिरहेका बेला शुक्रबार बिहान उहाँ माथि गोली प्रहार भएको थियो । 

    नारास्थित अस्पतालको सघनकक्षमा उपचाररत उन्को भर्खरै निधन भएको सञ्चार माध्यमले जनाएका छन् । यसै बीच प्रहरीले गोली प्रहार गर्ने व्यक्तिलाई नियन्त्रणमा  लिएर अनुसन्धान जारी राखेको छ ।

    images