बुधबार, कार्तिक १९ गते २०८३
images
images

संसद बैठक बस्दै, यस्तो छ कार्यसूची

एक्सप्रेस पाना
आषाढ ३०, २०७९ बिहीबार
  • 307
    SHARES
  • संसद बैठक बस्दै, यस्तो छ कार्यसूची

    असार ३० काठमाडौं । प्रतिनिधि सभाको बैठक आज पनि बस्दै छ । बैठक दिउँसो ३ बजेका लागि बोलाइएको संसद सचिवालयले जनाएको छ । 

    images

    आजको बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ संसदमा पेस गर्ने सम्भावित कार्यसूची रहेको सचिवालयले जनाएको छ । 

    यसअघि हिजोको बैठकमा गृहमन्त्री खाँणले नागरिकता विधेयक सदनमा प्रस्तुत गरेका थिए । साथै हिजोकै बैठकमा सभामुख अग्नि सापकोटाले उपसभामुखको निर्वाचन प्रक्रिया थाल्न संसद् सचिवालयलाई निर्देशन दिएका थिए ।

    images

  • सम्बन्धित विषय:

  • # सदन