आइतबार, कार्तिक १६ गते २०८३
images
images

श्रीलङ्काका राष्ट्रपतिको राजिनामा स्वीकृत

एक्सप्रेस पाना
आषाढ ३१, २०७९ शुक्रबार
  • 398
    SHARES
  • श्रीलङ्काका राष्ट्रपतिको राजिनामा स्वीकृत

    श्रीलङ्कामा देशैभरि बृहत् विरोध प्रदर्शन भइरहँदा शुक्रबार सभामुख महिन्दा यापा अबयवार्देनाले गोटाबाया राजपाक्षले राष्ट्रपतिको रुपमा दिएको राजिनामा स्वीकृत भएको छ । 

    images

    “राष्ट्रपतिको राजीनामा स्वीकृत भएको छ । आवश्यक कानुनी प्रक्रियापछि संसद सदस्यहरूलाई भोलि नयाँ राष्ट्रपति निर्वाचित गर्न आमन्त्रित गरिनेछ,” सभामुख अबेयवार्देनाले एएनआईसँग भने ।

    आन्दोलनकारीको निरन्तरको दबावलाई साम्य पार्ने प्रयास स्वरूप सम्बोधन गर्दै एबेयवार्देनाले जुलाई १४ देखि राष्ट्रपतिले कानुनी रूपमा आफ्नो कानुनी कर्तव्य र जिम्मेवारीबाट राजीनामा दिएको बताएका थिए ।

    images