आइतबार, भाद्र २८ गते २०८३
images

मुलुकभर थपिए ४५७ जना कोरोना संक्रमित

एक्सप्रेस पाना
श्रावण २, २०७९ सोमबार
  • 387
    SHARES
  • मुलुकभर थपिए ४५७ जना कोरोना संक्रमित

    साउन २ काठमाडौं । पछिल्ला केही दिनदेखि कोरोना सङ्क्रमितको सङ्ख्या बढ्न थालेको छ । मुलुकभर पछिल्लो २४ घण्टमा थप ४५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल ४६५१ जनाको नमुना परिक्षण गर्दा ४५७ जनामा संक्रमण पुष्टि भएको हो । 

    images


    यो सँगै नेपालमा सक्रिय संक्रमितको संख्या १७७६ जना पुगेको छ । यता पछिल्लो २४ घण्टामा ४८ जना कोरोना संक्रमण मुक्त भएका छन् भने सोही समयमा कोरोनाको कारण १ जनाका मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # कोरोना