आइतबार, भाद्र २८ गते २०८३
images

कोरोनाबाट ७ जनाको मृत्यु

एक्सप्रेस पाना
श्रावण ४, २०७९ बुधबार
  • 367
    SHARES
  • कोरोनाबाट ७ जनाको मृत्यु

    पाकिस्तानमा पछिल्लो २४ घण्टामा पाँचसय ९२ कोभिड–१९ का थप सङ्क्रमित भेटिएका स्वास्थ्य मन्त्रालयले जनाएको छ । आज भएको वृद्धिसँगै कूल सङ्क्रमितको संख्या १५ लाख ४७ हजार सात सय ९५ पुगेको छ ।  पाकिस्तानमा कोभिड–१९ बाट ३० हजार चारसय५२ जनाको मृत्यु भएको छ । तीमध्ये  मङ्गलबार थप सात जनाको मृत्यु भएको हो ।

    images

    हाल पाकिस्तानमा एकसय ७४ जना कोरोनाका सक्रिय बिरामी रहेका र उनीहरूको अवस्था गम्भीर रहेको स्वास्थ्य अधिकारीहरूले बताएका छन् । 

  • सम्बन्धित विषय:

  • # कोरोना