आइतबार, भाद्र २८ गते २०८३
images

थप ६३८ जनामा कोरोना सङ्क्रमण पुष्टि

एक्सप्रेस पाना
श्रावण १०, २०७९ मंगलबार
  • 360
    SHARES
  • थप ६३८ जनामा कोरोना सङ्क्रमण पुष्टि

    साउन १० काठमाडौं । पछिल्ला केही दिनदेखि कोरोना सङ्क्रमितको सङ्ख्या बढ्न थालेको छ । मुलुकभर पछिल्लो २४ घण्टमा थप ६३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल ५०५५ जनाको नमुना परिक्षण गर्दा ६३८ जनामा संक्रमण पुष्टि भएको हो । 

    images

    यो सँगै नेपालमा सक्रिय संक्रमितको संख्या ३७१४ जना पुगेको छ । यता पछिल्लो २४ घण्टामा २१८ जना कोरोना संक्रमण मुक्त भएका छन् भने सोही समयमा कोरोनाको कारण २ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # कोरोना