आइतबार, भाद्र २८ गते २०८३
images

देशभर थपिए ७१० कोरोना संक्रमित, दुईको मृत्यु

एक्सप्रेस पाना
श्रावण १२, २०७९ बिहीबार
  • 372
    SHARES
  • देशभर थपिए ७१० कोरोना संक्रमित, दुईको मृत्यु

    साउन १२ काठमाडौं । मुलुकभर पछिल्ला केही दिनदेखि कोरोना सङ्क्रमितको सङ्ख्या बढ्न थालेको छ । मुलुकभर पछिल्लो २४ घण्टमा थप ७१० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल ५०२५ जनाको नमुना परिक्षण गर्दा ७१० जनामा संक्रमण पुष्टि भएको हो । 

    images


    यो सँगै नेपालमा सक्रिय संक्रमितको संख्या ४२३६ जना पुगेको छ । यता पछिल्लो २४ घण्टामा २१५ जना कोरोना संक्रमण मुक्त भएका छन् भने सोही समयमा कोरोनाको कारण २ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # कोरोना