आइतबार, कार्तिक १६ गते २०८३
images
images

बढ्यो सुनको भाउ, चाँदीको स्थिर

एक्सप्रेस पाना
श्रावण १७, २०७९ मंगलबार
  • 293
    SHARES
  • बढ्यो सुनको भाउ, चाँदीको स्थिर

    साउन १७ काठमाडौं । साताको तेस्रो दिन नेपाली बजारमा सुनको भाउमा सामान्य वृद्धि देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारको तुलनामा सुनको भाउ प्रतितोला दुई सय रुपैयाँले बढेको हो।
     
    यससँगै छापावाल सुनको भाउ प्रतितोला ९५ हजार ६ सय रुपैयाँ पुगेको छ । त्यस्तै तेजावी सुनको भाउ पनि ९५ हजार १ सय रुपैयाँ पुगेको छ। 

    images

    मंगलबार चाँदीको भाउ भने स्थिर देखिएको छ। चाँदी प्रतितोला १२२० रुपैयाँमा कारोबार भइरहेको छ। 

     

    images