आइतबार, भाद्र २८ गते २०८३
images

नेपालमा आज थप ८१४ जनामा कोरोना संक्रमण

एक्सप्रेस पाना
श्रावण १७, २०७९ मंगलबार
  • 333
    SHARES
  • नेपालमा आज थप ८१४ जनामा कोरोना संक्रमण

    साउन १७ काठमाडौं । बितेको २४ घण्टामा थप ८१४ जनामा कोरोना संक्रमण पृष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मान्त्रलयका अनुसार कुल ५४१५ जनामा नमुना परिक्षण गर्दा ८१४ जनामा कोरोना संक्रमण पृष्टि भएको छ । यो संगै नेपालमा सक्रिय संक्रमितको संख्या ५१४४ जना रहेको छ । 

    images

    यस्तै पछिलो २४ घण्टामा २९९ जना कोरोना संक्रमण मुक्त भएका छन् भने सोहि समयमा कोरोनाको कारण कुनै पनि व्यक्ति को मुत्यु नभएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

  • सम्बन्धित विषय:

  • # कोरोना