आइतबार, भाद्र २८ गते २०८३
images

आज एकैदिन ९१५ जनामा कोरोना सङ्क्रमण पुष्टि

एक्सप्रेस पाना
श्रावण १८, २०७९ बुधबार
  • 459
    SHARES
  • आज एकैदिन ९१५ जनामा कोरोना सङ्क्रमण पुष्टि

    साउन १८ काठमाडौं । बितेको २४ घण्टामा थप ९१५ जनामा कोरोना संक्रमण पृष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मान्त्रलयका अनुसार कुल ६००२ जनामा नमुना परिक्षण गर्दा ९१५ जनामा कोरोना संक्रमण पृष्टि भएको छ । यो संगै नेपालमा सक्रिय संक्रमितको संख्या ५४३३ जना रहेको छ । 

    images


    यस्तै पछिलो २४ घण्टामा ३०१ जना कोरोना संक्रमण मुक्त भएका छन् भने सोहि समयमा कोरोनाको कारण कुनै पनि व्यक्ति को मुत्यु नभएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

  • सम्बन्धित विषय:

  • # कोरोना