आइतबार, कार्तिक १६ गते २०८३
images
images

फेरी बढ्यो सुनको मुल्य

एक्सप्रेस पाना
श्रावण १९, २०७९ बिहीबार
  • 292
    SHARES
  • फेरी बढ्यो सुनको मुल्य

    साउन १९ काठमाडौं । साताको पाचौ दिन आज बिहिबार नेपाली बजारमा सुनको मुल्य सामान्य बृद्धि भएको छ । 

    images

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९६ हजार एक सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९५ हजार छ सय रुपैयाँमा कारोबार भइरहेको छ।

    यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला आठ सय रुपैयाँले बढेको हो। बुधबार छापावाल सुन प्रतितोला ९५ हजार तीन रुपैयाँ र तेजाबी सुन प्रतितोला ९४ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो ।  

    images


    त्यसैगरी, बिहीबार चाँदीको मूल्य भने स्थिर रहेको छ। आज चाँदी प्रतितोला १२ सय १० रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो।